Since 1997 Nepal's No.1 Entertainment Portal Home About Us FAQ Join us SiteMap Advertise Contact
Music Videos
MP3 Songs
TV Programs
Screensavers
Models Wallpapers
Music Artists Wallpapers
Featured Models
Daily Feature News
Music Artist Profiles
Identify Contest
Music Reviews
Open Up with Arati
Celebrity Dating
UpClose
Candid Talk
Interviews
Feature Stories
Audio Interviews
Photo Gallery
ePromos of Music Albums
Home
Advertisements
 
Upclose
 
   

CyberSansar Exclusive - Fortnight Celebrity Dating

Arunima dates Anil at the Bakery Café, Teku

-By Achyut Koirala
-Photos by Aabiskar Shrestha

अरुणिमा म तिमीलाई माया गर्छु हो....

एक दिन डिल्लीबजार उकालो उक्लिने बेलामा अनील श्रेष्ठको फेन्सी स्टोरमा एउटी सुन्दर युवती छिरिन् । आफ्नो पसलमा सुन्दर युवती छिर्दा जो कसैले एक चोटी मज्जैले 'आँखा सेकिने गरी' हर्ेछ नै ! उनले त्यतिबेला ती युवतीलाई त्यसैगरी हेरे । रमाइलो के भयो भने उनले त्यतिबेलै टेलिभिजनबाट 'असल लोग्ने' टेलिफिल्म हेरेका थिए । त्यही 'असल लोग्ने'की 'सुन्दर स्वास्नी' हो भन्ने पत्ता लगाउन अनीललाई कुनै गाह्रो भएन । उनी थिइन्, अहिलेकी चर्चित नायिका अरुणिमा लम्साल ।

साइबरसंसारले हरेक पन्ध्र दिनमा आयोजन गर्ने सेलिब्रिटी डेटिङका लागि अरुणिमाको फोटो राखेपछि डिल्लीबजारमा फेन्सी पसल चलाउने अनीललाई पनि उनीसँग डेट गर्ने इच्छा पलायो । उनले साइबरसंसारको नियम फलो गरे । त्यसपछि एउटा मात्र एसएमएस गरेका के थिए, उनले भोलिपल्ट साइबरसंसारबाट फोन पाए । उनले कार्यक्रममा भन्दैथिए- "यो कार्यक्रम यति निष्पक्ष होला र एउटै मात्र एसएमएस गर्दा आफू छानिएला भन्ने १० मनमा एक मन पनि सोचेको थिइनँ ।"

यसरी त्यस दिन उनी अरुणिमाका अघिल्तिर अनील थिए र अनीलले तीन वर्षघि उनको पसलमा छिरेको घटना सम्झाउँदै थिए । यी नायिकाको दिमाग पनि कम तेज रहेनछ, उनले भनिन्- 'ए... ए.... चिनेँ । तपाइँसँग तपाइँकी आमा पनि हुनुहुन्थ्यो !" यसपछि यी दुवैको गफ जम्यो !

अरुणिमाले त्यसो त आफ्नो अभिनय "यस्तै रहेछ जिन्दगी" बाट शुरु गरेकी थिइन् । तर त्यो सिनेमा चलेन र उनले पनि चित्त बुझाएकी थिइन्- वास्तवमा यस्तै रहेछ ! तर 'धडकन' चलचित्रले उनको सिनेयात्रालाई तेज गराइदियो । तीन वर्षो उनको अभिनय करियरमा २५ वटा सिनेमामा अभिनय गरिसकेकी उनले दर्जनौँ म्युजिक भिडियोमा पनि अनुहार देखाइसकेकी छिन् । नेपाली टेलिभिजनमा भिजे भएर पनि काम गरिसकेकी यिनलाई मन पराउनेहरुले त कतिसम्म भन्छन् भने यिनी बलिउडकी अमिषा पटेलजस्तै लाग्छिन् रे !

आउनुहोस्, अनील र अरुणिमाको डेटिङ कस्तो भएछ, एकै छिन भिडियोको स्वाद चाख्नुस् ।














Download Celebrity Dating Video
Arunima dates Anil


Download Video »
 
Previous Dates »
 
Past Dates 2006 & 2007 »



What do you think about this segment? Send us your opinions.

Your Response

Name:
Email:
Age:
City:
Country:
Your response:
 

Refer this page to your friend

© Copyright 1997-2006 CyberSansar.com All Rights Reserved.
The articles, photos, songs, videos and epromos may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by: Dreams & Ideas

CyberSansar.com is a product of Internet Media Pvt. Ltd. (a joint venture of Dreams & Ideas & WorldLink)